news

अन्तर्राष्ट्रिय

नाइजेरियामा ज्वरोका कारण ७२ जनाको मृत्यु

नाइजेरिया- नाइजेरियामा ‘लासा’ नामक ज्वरोका कारण ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई विश्व स्वास्थ्य

चीनः राष्ट्रपति सी जिनपिङ झन शक्तिशाली !

बेइजिङ- चीनको सत्तारूढ कम्युनिष्ट पार्टीले दुई कार्यकाल मात्रै राष्ट्रपति बन्न पाउने संविधानको व्यवस्था हटाउन प्रस्ताव गरेको छ। यो प्रस्ताव बहालवाला राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकाल पनि राष्ट्रपतिमा कायम राख्न गरिएको

सिरिया संकट: समाधानको बाटो के ?

आयन बोन्ड सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका

अमेरिकासँग वार्ता गर्न उत्तर कोरिया इच्छुक !

सोल- उत्तर कोरियाले अमेरिकासँग वार्ताको चाहना राखेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इन र उत्तर कोरियाका गुप्तचर प्रमुख जनरल किम योङ चोलबीच सोलमा भएको भेटवार्तापछि

सोमालियामा दुईओटा कारबम विस्फोट, ३८ जनाको मृत्यु

काठमाडौं- सोमालियाको राजधानी मोगादिशुमा दुईओटा कारबम विस्फोट हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । पहिलो आक्रमण राष्ट्रपति निवासको गेटबाहिर र दोस्रो नजिकैको होटलमा गराइएको थियो । आक्रमणमा परी दर्जनौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति !

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति बनेका छन् । दुई सय राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताबीच भएको सर्वेक्षणमा दुई सय २९ वर्ष पुरानो लोकतान्त्रिक मुलुक अमेरिकामा ट्रम्प सबैभन्दा

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने

काठमाडौं- पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन नमिल्ने फैसला गरेको छ । काठमाडौं, फागुन १० । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन

‘पेन्ससँगको वार्ता उत्तर कोरियाद्वारा रद्द’

काठमाडौं- अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाली प्रतिनिधिमन्डलसँग गत हप्ता दक्षिण कोरियाको सोलमा गोप्य वार्ता गर्ने योजना बनाएपनि अन्तिम समयमा उत्तर कोरियाले रद्द गरेको ‘ह्वाइटहाउस’ले जनाएको छ । पेन्स शीतकालीन

सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु

एजेन्सी- सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले दुई दिनदेखि लगातार गरेको बमबारीमा २ सय ५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० जनाभन्दा बढी बालबालिका

मोदीले विदेश भ्रमणमा पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख तिर्नुपर्ने

नयाँ दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणका क्रममा पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख रुपैयाँ तिर्नुपर्ने भएको छ । पाकिस्तानले मोदीको विमानले पाकिस्तानी आकाश प्रयोग गरेबापत २ लाख