news

समाचार

कोइराला निवासमा देउवाको घोषणा, ‘दलको नेता मै हो’

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरेका छन् । सहमति भए आफू नै संसदीय दलको नेताका लागि तयार रहेको बताउँदै आएका महामन्त्री डा शशांक कोइरालाले

वैशाखदेखि ई–पेमेन्ट लागू

काठमाडौं- सरकारले अगामी वैशाख १ गतेदेखि राजस्व संकलन र भुक्तानीको काम विद्युतीय माध्यमबाट गर्ने भएको छ । छैठौ करदाता दिवसका अवसरमा घोषणा गरिएको सरकारको महत्वाकांक्षी योजना वैशाखदेखि कार्यान्वयनमा आउने भएको

फेरि विद्या भण्डारी नै राष्ट्रपति

काठमाडौं- वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो। फागुन २९

दुईबुँदे सहमति गर्दै फोरम सरकारमा जाने तयारी

काठमाडौं- संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ । संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन

शक्तिशाली बन्दै ओली

काठमाडौं- झन्डै संवैधानिक निकायको हैसियतमा रहेका महत्वपूर्ण अनुसन्धानमूलक निकायले अपेक्षाकृत रूपमा प्रभावकारी काम गर्न नसकेपछि केपी ओली नेतृत्वको सरकारले ती सबै निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याउने निर्णय गरेको

अनुमतिबिनै भारतले बनायो सीमामा पुल र बाटो

दार्चुला- भारतीय पक्षले नेपालको अनुमतिबिना महाकाली नदीको सीमाक्षेत्रमा अस्थायी पुल र हेभी इक्विपमेन्ट गुड्ने बाटो बनाएको छ। व्यास गाउँपालिकाको घाटीबगडदेखि दोपख्यासम्मको क्षेत्रमा चारवटा काठका अस्थायी पुल, करिब डेढ सय मिटर

विप्लवलाई पक्रन सातदिने पक्राउ पुर्जी जारी

काठमाडौं- प्रहरीले नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई सात दिनभित्र पक्राउ गर्न पुर्जी काटेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चन्दलाई पक्राउ गर्न पुर्जी काटेको हो । प्रहरीले चन्दलाई

होली खेल्दा, कस्तो ड्रेस उपयुक्त ?

काठमाडाैं- आज होली अर्थात् रङको पर्व । यस दिन एक–अर्कालाई प्रेमपूर्वक रङ छ्यापेर खुसी साटासाट गरिन्छ, सौहार्दता कायम गरिन्छ । तर, रङ खेल्नुपूर्व र पछि केही कुरामा भने ख्याल राख्न

फोरमलाई मनाउन सांकेतिक विस्तार

काठमाडौं- एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा संघीय फोरम सहभागी हुने भएको छ। प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधनमा लचकता देखाएपछि फोरम

नेता छान्न गुट सक्रिय , सांसदलाई निवासमै निम्तो

काठमाडौं- २१ फागुनका लागि तय भएको कांग्रेस संसदीय दलको निर्वाचनबाट नेतृत्व हात पार्न नेताहरूबीच तीव्र गुटगत लबिङ सुरुभएको छ ।प्रतिनिधिसभामा निर्वाचित सांसदलाई आफ्नो पक्षमा पार्न नेताहरूले भेटघाटका लागि भन्दै निवासमै