news

राजनीति

कोइराला निवासमा देउवाको घोषणा, ‘दलको नेता मै हो’

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरेका छन् । सहमति भए आफू नै संसदीय दलको नेताका लागि तयार रहेको बताउँदै आएका महामन्त्री डा शशांक कोइरालाले

फेरि विद्या भण्डारी नै राष्ट्रपति

काठमाडौं- वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो। फागुन २९

दुईबुँदे सहमति गर्दै फोरम सरकारमा जाने तयारी

काठमाडौं- संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ । संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन

शक्तिशाली बन्दै ओली

काठमाडौं- झन्डै संवैधानिक निकायको हैसियतमा रहेका महत्वपूर्ण अनुसन्धानमूलक निकायले अपेक्षाकृत रूपमा प्रभावकारी काम गर्न नसकेपछि केपी ओली नेतृत्वको सरकारले ती सबै निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याउने निर्णय गरेको

विप्लवलाई पक्रन सातदिने पक्राउ पुर्जी जारी

काठमाडौं- प्रहरीले नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई सात दिनभित्र पक्राउ गर्न पुर्जी काटेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चन्दलाई पक्राउ गर्न पुर्जी काटेको हो । प्रहरीले चन्दलाई

फोरमलाई मनाउन सांकेतिक विस्तार

काठमाडौं- एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा संघीय फोरम सहभागी हुने भएको छ। प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधनमा लचकता देखाएपछि फोरम

नेता छान्न गुट सक्रिय , सांसदलाई निवासमै निम्तो

काठमाडौं- २१ फागुनका लागि तय भएको कांग्रेस संसदीय दलको निर्वाचनबाट नेतृत्व हात पार्न नेताहरूबीच तीव्र गुटगत लबिङ सुरुभएको छ ।प्रतिनिधिसभामा निर्वाचित सांसदलाई आफ्नो पक्षमा पार्न नेताहरूले भेटघाटका लागि भन्दै निवासमै

ओलीका सारथि

काठमाडौं- सुशासन, स्थायित्व र विकासको नारासहित सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी ओलीले सोमबार आफ्ना चार ‘सारथि’ नियुक्त गरेका छन्। ओलीले एमालेका दुई र माओवादीका दुई नेतालाई मन्त्री नियुक्त गरी सरकार

कुन-कुन कम्पनी परे लालबाबुको कारबाहीमा ?

काठमाडौं- जब लालबाबु पण्डित मन्त्री हुन्छन् तब जनताले थाहा पाउनेगरी काम गरिहाल्छन् । उनी मन्त्री हुँदा कार्याकर्ता मात्र होइन, आम जनता खुशी हुन्छन् । त्यसैले त एमाले नेता लालबाबु ‘जनताका

देउवामाथि पौडलको प्रश्‍न : गुट संरक्षकबाहेक के गर्नुभयो?

काठमाडौं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य केही नगरेको आरोप लगाएका छन्। कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकमा चारपृष्ठ लामो अवधारणा