news

समाज

‘प्रेमसम्बन्ध सफल बनाउन श्रीमानकै हत्या प्रयास’

वीरगन्ज- वीरगन्ज महानगरपालिका– १३ बस्ने ३५ वर्षीय उमेश चौरासियामाथि बुधबार राति भएको गोली प्रहारमा संलग्नता रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर घटनामा

लाल बने ‘महामूर्ख’

जनकपुरधाम- प्रदेश नम्बर २ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित वृषेशचन्द्र लाल ‘महामूर्ख’ घोषित भएका छन्। फागु पर्वको अवसर पारेर जनकपुरमा मनाइने महामूर्ख सम्मेलनमा राष्ट्रियसभा सदस्यलाई यस वर्षको महामूर्ख घोषणा गरिएको

अधिकांश जेलमा क्षमताभन्दा तेब्बर बन्दी

काठमाडौं- २०७२ सालको महाभूकम्पमा जगन्नाथ देवलस्थित केन्द्रीय कारागारको जीर्ण भित्तो भत्किँदा १७ कैदी एकैसाथ पुरिए। करिब १५ सय क्षमताको कारागारमा (महिला बन्दीगृहसमेत) दुई हजार ६ सय २२ कैदीबन्दी थुनिएका छन्।

हुम्ला सदरमुकाममा चलाउन हेलिकोप्टरबाट गाडी ल्याइयो

सदरमुकाम सिमिकोटमा चल्ने गाडीको संख्या पाँच पुग्यो हुम्ला- राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको

कसरी थेग्ने दोहोरो कर ?

काठमाडौँ- संघीयताको कार्यान्वयनसँगै सर्वसाधारणले कम्तीमा पाँच प्रकारका कर प्रदेश र स्थानीय तह दुवैलाई बुझाउनुपर्ने भएको छ । संविधान र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ मा स्पष्ट व्याख्या नगरिँदा दुवैतिर कर तिर्नुपर्ने अवस्था

६ महिनामै ७५ अर्बको इन्धन आयात

काठमाडौं- चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा ७५ अर्ब २० करोड रुपैयाँको १३ लाख २५ हजार दुई सय ७५ किलोलिटर/मेट्रिकटन इन्धन आयात भएको छ। नेपाल आयल निगमले विगतका वर्षको यसै

भारतमा दुई लाख नेपाली महिला यौन शोषणको सिकार

हेटौँडा- दुई लाख नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका माइती नेपालले जनाएको छ । बुधबार हेटौँडामा आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपालले दुई लाख महिला

स्वास्थ्यकर्मीको लापरबाही: गर्भवतीलाई जुकाको औषधि

म्याग्दी – जिल्ला अस्पतालले बेनी ५ फुर्केसल्लाकी २० वर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ । अल्बिन्डाजोल जुकाको औषधि हो । गर्भवती जाँच कक्षमा कार्यरत पब्लिक

ओढारमुक्त भए रूपसिंह चेपाङ

चितवन- राप्ती नगरपालिका वडा नं १३ युर्तीका रूपसिंह चेपाङ ओढारमुक्त भएका छन्। ‘बीस वर्षदेखि ओढारमा बास’ शीर्षकमा गत मंगलबारको अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशित भएपछि राप्ती नगरपालिकाले तत्काल उद्धार गरी उनलाई

निजी स्कुलमा अत्यासलाग्दो शुल्क : कक्षा १ पढ्न ५ लाख !

काठमाडौं- ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ। त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ।त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात